काठमाडौँ, ६ पौष । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का प्रतिनिधिसँगको भेटमा उनले संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न उनले अनुरोध गरेकी हुन् । परिषद्का प्रतिनिधि गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए।उक्त…