एकै दिन ५३ फर्ममा अनुगमन

काठमाडौँ, ८ बैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५३ फर्ममा अनुगमन गरेको छ । विभागले सोमबार मात्रै काठमाडौँ महानगरपालिका-१ दरबारमार्ग र वडा नं ३० को कमलपोखरी क्षेत्रका व्यावसायिक प्रतिष्ठान, फर्ममा अनुगमन गरेको छ । अनुगमनपछि विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा…