राष्ट्रपति भण्डारी पोखरामा

पोखरा, १४ चैत । न्यायीक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छिन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् भण्डारी पोखरा आएकी हुन् । सम्मेलनको उद्घाटनपछि उनी आजै काठमाडौं फर्कने कार्यक्रम छ। पोखरा महानगरको न्यायीक समितिको आयोजनामा पहिलो पटक न्यायीक सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा देशभरका सबै स्थानीय तहका उपप्रमुखलाई निमन्त्रणा पठाएको न्यायीक…