काठमाडौँ, २४ भदौ । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बिहीबार देशभर मनाइँदैछ । कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो भने क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । भारत निर्वासनका क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय…