मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णय गर्न एमालेको महाधिवेशन सफल होस्: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २७ मंसिर । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) को ११औँ महाधिवेशन सफलताको कामना गर्दै जनताको बहुदलीय जनवाद (जबज)को आधारभूत मान्यता अपनाएर नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी हुन् । आज सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, 'महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता समेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा…