सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गरिने

काठमाडौँ, ३० चैत । नेपाल सरकारले आगामी वैशाख २ गते (१५ अप्रिल २०२६) काठमाडौँको टुँडिखेलमा 'अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६' विशेष समारोहका साथ मनाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा हुने उक्त कार्यक्रमलाई सभामुख डोल प्रसाद अर्यालले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ । शाही सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने उक्त समारोहमा…