काठमाडौँ, १ पौष । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक फरक गुटबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् । निर्वाचन समितिले केहीबेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । महामन्त्री पदका अरु…