एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नेता श्रेष्ठ

काठमाडौँ, ३० असार । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे अमेरिकालाई तत्काल पत्र लेख्नुपर्ने बताएका छन् । आज राष्ट्रियसभाको बैठकमा बोल्दै संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी अहिलेसम्म अमेरिकाले स्वीकार नगरेको भन्दै सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् । उनले भने, ‘अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरेको खण्डमा एमसीसी स्वतः खारेज…