एमाले सचिवालय बैठकले गर्यो ९ वटा निर्णय (सूचीसहित)

काठमाडौँ, १७ चैत । नेकपा (एमाले)ले विरोध प्रदर्शनका कार्यक्रम तय गरेको छ । एमालेको आज बसेको सचिवालय बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा प्रदर्शनका कार्यक्रम तय गरिएको हो ।  एमाले बैठकका नौ निर्णय–१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने।२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।३. वैशाख ३…