वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व संकलन

वीरगञ्ज, १२ चैत । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको सात महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु…