काठमाडौँ, १५ माघ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली कम्युनिष्ट आन्दोलनबारे तीन बुँदै धारणा सार्वजनिक गर्नुभएको छ । निर्वाचनको माहोल बढिरहेको समयमा महासचिव विप्लवले आज सामाजिक सञ्जालमा तीन बुँदे धारणा सार्वजनिक गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको भ्रममा नपर्ने स्पष्ट पार्नुभएको हो । चुनावमा सहकार्य नगर्नेले पार्टी एकताको चर्चा गर्नु अनावश्यक…