बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौँ, ११ चैत । बैंकिङ प्रणालीमा रकम थुुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।  राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।  निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आइतबार (चैत ११) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल…