बुटवल, १४ माघ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । सातौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस…