रास्वपाको अपमानजनक तथा धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति : उनेपा

काठमाडौँ, २९ साउन । उज्यालो नेपाल पार्टी (उनेपा)ले सत्तारूढ पक्षका केही मन्त्री, सांसद तथा कार्यकर्ताबाट सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी र संवैधानिक निकायका पदाधिकारीप्रति व्यक्त हुँदै आएका अपमानजनक तथा धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । पार्टीका केन्द्रीय सचिव केदार खड्काले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय समितिमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई लक्षित गरी धम्कीपूर्ण…