काठमाडौँ, ७ जेठ । काठमाडौँ उपत्यकामा हालसम्म संक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ २४ हजार ३८९, ललितपुरमा ६ हजार ८९५ र भक्तपुरमा ४ हजार ७८३ सक्रिय संक्रमित रहेका छन् । हालसम्म यी तीन जिल्लामा १ हजार ९३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।…