काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती राजदुत निकोल पोल्लिटबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यकक्ष सिंहदरवारमा आज राजदुत पोल्लिटबीच भएको भेटवार्तामा दुई विषयमा गंभिरतका साथ छलफल भएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि बेलायत र नेपालबीचको सहकार्यको बारेमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस…