एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले गर्यो १४ वटा महत्वपूर्ण निर्णयहरु (सूचीसहित)

काठमाडौँ, १० वैशाख । सत्तारुढ दल नेकपा एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले १४ वटा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । आज पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बालुवाटारमा भएको बैठकले १४ वटा निर्णयहरु गर्दै सम्पन्न भएको परराष्ट्र मन्त्री तथा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । प्रवक्ता ज्ञवालीका अनुसार एमालेको १०औं…