संविधान संशोधन तत्काल नहुने

काठमाडौँ, १४ जेठ । नयाँ नक्सा जारी भएपछि गरिने भनेको संविधान संविधान संशोधन तत्काल नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले केही दिन समय मागेकाले तत्काल संविधान संशोधन नहुने भएको हो । बैठकमा संविधान संशोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाउन प्रस्ताव गर्नुभएको थियो । जवाफमा काँग्रेस सभापति…