मानविय आस्था नेपालद्वारा घर–घरमा पुगी सेवा प्रवाह

भक्तपुर, १० जेठ । जहाँ दुःख र समस्या तथा विपद्को समय आउँछ, त्यहाँ जनताको सारथीको रुपमा अग्र भागमा रही काम गर्ने संस्थाको रुपमा स्थापीत बनेको छ, मानविय आस्था नेपाल । २०७२ सालको महाभुकम्पको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संरक्षकत्वमा संचालमा रहेको उक्त संस्थाले महाभुकम्पको समयमा मात्र भक्तपुरको…