सत्यको विजय हुन्छ, भारतीय मिडियाको छटपटीले नेपालको थप बलियो आधार : मुख्मन्त्री पोखरेल

काठमाडौँ, ८ जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सरकारले आफ्नो आधिकारीक राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियामा आएको छटपटीले पनि भारतद्वारा अतिक्रमित भूमि नेपालको हो भनि दिएको दावीलाई थप बलियो बनाएको बताउनुभएको छ । नेपाल सरकारले जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै बुधवार…