काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री केपी ओलीनिकट नेता कर्णबहादुर थापाले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा गर्नुपर्छ भन्ने प्रस्तावलाई पार्टी विभाजन गराउने प्रस्ताव भनेका छन् । कोटेश्वरमा ओली र नेपाल समूहका नेताहरूबीच छलफल भइरहेका वेला नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘पछिल्लो समयमा आएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कमरेड केपी शर्मा ओलीको राजीनामाको जुन प्रस्ताव सार्वजनिक…