वाग्मती प्रदेश सरकारले कोरोना जोखिम हुन नदिन १४ बुँदे योजना सार्वजनिक

हेटौंडा, १३ वैशाख । वाग्मती प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले कोरोना भाइरसको जोखिम हुन नदिन तयार पारेका १४ बुँदे योजना सार्वजनिक गरेको छ । कोरोनाविरुद्धको अभियानलाई छरितो र प्रभावकारी बनाउन ठोस निर्णयहरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शुक्रबार सार्वजनिक १४ बुँदे योजनामा उद्धार, राहत तथा उपचारलगायतका महत्वपूर्ण विषयवस्तु समेटिएका छन् । त्यस्तै…