काठमाडौँ, १४ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कुवेतमा रहेका गैरकानुनी नेपालीलाई फिर्ता ल्याउन माग गरेको छ । काँग्रेसको जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई एक विज्ञिप्त जारी गरि कुवेतमा गैरकानुनी रुपमा बस्र्दै आएको करिव ४ हजार नेपाली कामदारलाई ल्याउन माग गरेका हुन् । विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘कुवेत सरकारले त्यहाँ रहेका करिव ४…