काठमाडौँ, १५ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आह्वान गरेका छन् । २२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज (आइतबार) शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले भनेका छन्, “नेपालको अधिकांश खेती अझै पनि अकासे पानीमा निर्भर छ । सिँचाइ सुविधाको…