काठमाडौँ, २४ मंसिर । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको छ । आगामी वर्षा यामदेखि विद्युत् मागभन्दा बढी भएर खेर जाने अवस्था रहेको भन्दै चिन्ता प्रकट भइरहेका बेला केन्द्रले विद्युत् चुल्होको अभियान अघि सारेको हो । चालु आर्थिक वर्षभित्र थप १ हजार ५ मेगावाट उत्पादनसँगै विद्युत् खेर जान सक्ने विद्युत् प्राधिकरणको…