काठमाडौँ, ७ मंसिर । राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ । दुई वर्षे कार्यकाल पाएका राष्ट्रियसभाका १८ जना निर्वाचित र मनोनित एकसहित १९ जना सदस्यको पदावधि फागुन २० गते सकिन लागेको हो । २०७५ असार ४ गते राष्ट्रियसभाका सदस्यहरुले गोलाप्रथाका आधारमा पदावधि छनोट गर्ने क्रममा १९ जनाको पदावधि दुई वर्ष मात्र तय…