काठमाडौँ, ८ मंसिर । नेपाल एअरलाइन्सका सबै विमानमा भ्रमण वर्षको लोगो राखीने भएको छ । निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण वर्षलाई सघाउ पुर्याउन विभिन्न प्रवर्द्धनात्मक काम गर्ने निर्णय गरेको हो । निगमका सम्पूर्ण विमानहरु र निगमको स्वामित्वमा रहेका सबै गाडीमा नेपाल भ्रमण वर्ष २०२० का लोगोहरु अंकित गर्न र सम्बन्धित विभागहरुलाई निर्णय तत्काल लागू…