काठमाडौँ, ९ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पैसा नभएर उपचार नपाउने अवस्था अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै मन्त्री ढकालले रोगले धनी गरिब, सुगम दुर्गम, ठूलो सानो नभन्ने भएकाले पैसै नभएर उपचार पाउन नसक्ने र ज्यानै गुमाउनुपर्ने अवस्था कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे…