समाजवादी पार्टीको २ जना अध्यक्षसहित दर्जनौं नेकपामा प्रवेश

धरान, २७ कार्तिक । धरानमा उपनिर्वाचन नजिकिदै गर्दा संघीय समाजवादी पार्टीको २ जना वडा कमिटी अध्यक्षसहित १४ जना नेता तथा कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । मंगलबारे चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलबार समाजवादी पार्टीको धरान उपमहानगर कमिटीको सचिवालय सदस्य तथा वडा नं ११ का अध्यक्ष अध्यक्ष यम (किराँती) राई,…