हामीलाई एक इन्च पनि विदेशी भूमि चाहिँदैन, हाम्रो भूमि पनि दिँदैनौँ : मन्त्री अर्याल

काठमाडौँ, २६ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले आफ्नो देशको सीमा रक्षाको निम्ती सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै विदेशी भूमि एक इन्च पनि नचाहिँने र नेपालको भूमि एक इन्च नदिने उल्लेख गर्नुभएको छ । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बोल्दै मन्त्री…