नेपालगञ्ज हतियार काण्ड : अपराधिक गतिविधिको नाइके बन्दै तरुण दल

काठमाडौँ, १६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय अपराधिक गतिविधिलाई संरक्षण गर्दै पिडितलाई घाउमा नुन लगाउने कार्य दिन प्रतिदिन गर्दै अघि बढ्न थालेको छ । प्रतिपक्षी दल कांग्रेस एक पछि अर्को गर्दै गर्ने गरेको गतिविधिले प्रष्ट हुन्छ कि जो राजनीतिक रुपमा एजेण्डा विहिन भएपछि भिरबाट लडेको मान्छे झैं भएको छ । जुन…