प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा फहराइने

विराटनगर, २ असोज । प्रदेश १ का २५ स्थानमा संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । प्रदेश सरकारले पहिलो दिन बिहीबार प्रदेश १ का विभिन्न २५ स्थानमा राष्ट्रिय भण्डा राख्ने साथै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलमा राष्ट्रिय झण्डा राखीने जनाएको छ । प्रदेश १ का जिल्लाका सदरमुकाम र मुख्य बजारहरु…