मुख्यमन्त्री राईद्वारा संविधान दिवसको शुभकामना

विराटनगर, ३ असोज । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले संविधान दिवस-२०७६ को शुभकामना दिनुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली…