पोखरा, ५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा नेतृ, पूर्व अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभाको सांसद नविना लामाले कास्की क्षेत्र नं. २ मा नेकपाको उम्मेदवार विद्या भट्राई एक सक्षम तथा योग्य प्राज्ञिक उम्मेदवारको रुपमा रहेको उल्लेख गर्दै सुनिश्चित भएको उल्लेख गर्नुभएको छ । आगामी मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनको प्रचार…