एकताको विकल्प उन्नतस्तरको एकता हो भन्ने सत्य प्रमाणित हुँदैछ: मुख्यमन्त्री पोखरेल

काठमाडौँ, ७ भदौ । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी एकताको विकल्पको रुपमा उन्नतस्तरको एकता हो भन्ने सत्य प्रमाणीत हुँदै गएको बताउनुभएको छ । नेकपा भित्र पछिल्लो समय भएको विवाद समाधान गर्ने मुख्य जिम्मेवारीको साथ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले संयुक्त…