भारतले चीनको भूमि पनि नक्सामा राख्यो : चीनियाँ विज्ञ

काठमाडौँ, ३ मंसिर । पछिल्लो समय छिमेकी मुलुक भारतले जारी गरेको देशको नक्सामा नेपालको भूमिमात्र नभई चीनको समेत भूभाग भारतीय नक्सामा पारेको एक चिनियाँ प्राध्यापकले दावी गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनिया थिंक ट्यांक तथा प्राध्यापकहरुले सोमबार नेपाली पत्रकारहरुसँग भारतले चीन र पाकिस्तानको भूभागसमेत नयाँ नक्सामा हालेको उल्लेख गरेका छन् । आइतबार प्रेस काउन्सिल…