भक्तपुर, २ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली नागरिकले राज्यका कुनै पनि सेवा सुविधाबाट बञ्चित हुनु नपर्ने बताउनुभएको छ । फिड नेपालको तेस्रो वार्षिकोत्वको अवसरमा बोल्दै सांसद बस्नेतले भक्तपुरको नाम संसारभर फिँजाउने कार्यमा सवैको हातेमालो भइरहेको बताउँदै एकता र सहकार्य नै भक्तपुरको समृद्धिको आधार भएको उल्लेख गर्नुभयो…