काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभामा छलफल भइसकेपछि सडक तथा सदनमा नयाँ बहस पाएको बताउँदै विधेयकले गुठी प्राधिकरण बनाई गुठीभित्र रहेका अनियमितता, भ्रष्टाचार, विकृति, बेतिथीलगायतलाई नियन्त्रण गर्ने बताउनुभयो । बुधवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बस्नेतले प्रतिपक्षी दलहरुले विरोधको नाममा संसदिया पद्धतिलाई धज्जी…