‘मिडिया काउन्सिल विधेयक’ संशोधन हुन्छ, आन्दोलन गर्नु पर्दैन : उपनेता नेम्वाङ

काठमाडौँ, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेकपाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न नेकपा प्रतिबद्ध रहेको बताउँदै आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । आफ्नै कार्यकक्ष सिहंदरबारमा मिडिया काउन्सिल विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीलाई नेम्वाङले विधेयक संशोधन गर्न सरकार सकारात्मक रहेको पनि…