प्रहरीको कुटाइबाट पत्रकार महासंघ शाखा अध्यक्ष गम्भीर घाइते

काठमाडौँ, २२ असार । प्रहरीको कुटाइबाट नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) गम्भीर घाइते भएका छन् । गएराति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले कुटपिट गर्दा टाउकोमा गम्भीर चोट लागेको र सिन्धुलीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शाखाका पूर्वअध्यक्ष मीनकुमार…