काठमाडौँ, २९ जेठ । मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महांघले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । महासंघले यही असार ३ गते देखि असार ३० असारसम्म विविध कार्यक्रम गर्ने गरी आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको हो । तेस्रो चरणमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठ्ठी जुलुस र पे्रस स्वतन्त्रता सभा आयोजना…