भक्तपुरका सबै ठाउँ अब दुर्गम हैन सुगम हुन्छन् : सांसद बस्नेत

भक्तपुर, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास जुरुक्क उठेको बताउँदै आगामी दिनमा भक्तपुरका सवै ठाउँ दुर्गम नभई सुगम तथा विकसित स्थानको रुपमा स्थापीत हुने बताउनुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थितीत काँक्रावारीमा सडक शिलान्यासको क्रममा उहाँले अबकका दिनमा भक्तपुरको विकास कसैले रोक्न…