भक्तपुर, २८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास अघि बढिसकेकोले पछाडी फर्कने समय नभएको बताउँदै विकास विरोधी तत्वहरु तत्काल जनताको शरणमा आउने दिन आएको बताउनुभएको छ । संघिय सरकारबाट विनियोजित रु ६ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं. १० चितापोलको नाला, सल्लाघारी, भङ्गाल, वडा…