अनेरास्ववियूद्वारा विद्यार्थीलाई इन्टरनेटमा सहुलियत दिने विषयमा टेलिकमसँग छलफल

काठमाडौँ, १४ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल टेलिकमसँग विद्यार्थीलाई सरकारले घोषणा गरेको लकडाउनको समयमा अनलाईन अध्ययन गर्नुपर्ने भएकाले इन्टरनेट तथा डाटा, भ्वाइस प्याकमा सहुलियत दिने विषयमा छलफल गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर, टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीसँग टेलिकममा नै भएको छलफलमा डाटा र भ्वाईस कलको…