भक्तपुरमा समृद्धिको ज्योती बल्यो : सांसद बस्नेत

भक्तपुर, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले भक्तपुरमा समृद्धिको ज्योती बलेको बताउँदै विकासमा ऐतिहासिक क्रान्ति भएको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइको लागतमा ज्योती माध्यमिक विद्यालयको चारकोठे पक्की भवनको शिलान्यास गर्दै सांसद बस्नेतले प्रभावकारी, गुणस्तरीय र…