बेलायत, १४ जेठ । बेलायतको लण्डनमा आयोजना गरिएको एनआरएन बहस कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर लण्डनको अल्डरसटमा आयोजना गरिएको ‘एनआरएन बहस’ कार्यक्रम एनआरएन नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकताले पाएको हो । एनआरएन अभियन्ताको सहभागितामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । सञ्चारकर्मी…