भक्तपुर, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर जिल्ला कमिटीले १४५ सदस्यीय कमिटी चयन गर्दै पूर्णता पाएको छ । शनिवार जिल्ला कमिटीले आयोजना गरेको सपथ ग्रहण सम्पन्न भएको छ । तत्कालिन एमालेबाट ८२ जना र तत्कालिन माओवादी केन्द्रबाट ६३ जना जिल्ला कमिटीमा चयन हुनुभएको छ । चयन हुनुभएका सम्पूर्ण जिल्ला कमिटीका सदस्यहरुलाई नेकपा प्रदेश…