नेपाल भारतको वाणिज्य सन्धी परिवर्तन गर्नुपर्छ : मन्त्री खतिवडा

वीरगञ्ज, १३ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल भारतको वाणिज्य सन्धी परिवर्तन गर्नुपर्ने बताएका छन । बिहीबार वीरगञ्जमा आर्थिक वर्ष २०७६र०७७ को बजेट, राजश्व नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी आयोजित छलफलमा बोल्दै मन्त्री खतिवडाले नेपालले व्यापार र पारवहनका क्षेत्रमा व्यहोरिरहेको कतिपय समस्या भारतसँग समन्वय गरेर मात्र समाधान गर्न सकिने बताएका छन् । धान चामलमा…