भक्तपुर, ७ जेठ । केही समय अघिदेखी विवादमा रहेको हनुमन्ते नदीको पुलको विवाद समाधान भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा भएको अनुगमन तथा सरोकारवालासँगको छलफलले उक्त पुलमा रहेको विवाद समाधान गरेको हो । मध्यपुर नगरपालिका वडा नं ४ र सुर्यविनायक नगरपालिका वडा न. ३ जोडने…