काठमाडौँ, ४ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले प्राथमिकताको सूचीमा राखेका कृषि, उर्जा, पर्यटन, पूर्वाधार विकास लगायतका अन्य क्षेत्रगत विषयहरुमा दृष्टिकोण स्पष्ट रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आयोजित पूर्वबजेट छलफलमा अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई लगानीयोग्य वातावरण बनाउन आगामी बजेट केन्द्रित हुने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई लगानीयोग्य वातावरण बनाउन आगामी…